ne_tq/col/04/03.md

515 B

कलस्सीहरूले के को निम्ति प्रार्थना गरेको पावल चाहन्छन् ?

वचन अर्थात् ख्रीष्‍टको रहस्यको विषयमा बोल्न पावलको निम्ति ढोकाहरू खोलिएका होऊन् भनेर कलस्सीहरूले प्रार्थना गरेको पावल चाहन्छन् । [४:३]