ne_tq/col/03/24.md

894 B

विश्‍वासीहरूले गर्ने सबै कुराहरूमा तिनीहरू कसको निम्ति काम गर्दै छन् ?

विश्‍वासीहरूले गर्ने सबै कुराहरूमा तिनीहरू परमप्रभुको निम्ति काम गर्दै छन् । [३:२३-२४]

आफूले गर्ने सबै कुराहरूमा परमप्रभुको सेवा गर्नेहरूले के प्राप्‍त गर्नेछन् ?

आफूले गर्ने सबै कुराहरूमा परमप्रभुको सेवा गर्नेहरूले उत्तराधिकारको इनाम प्राप्‍त गर्नेछन् । [३:२४]