ne_tq/col/03/16.md

720 B

विश्‍वासीहरूमा के कुरा प्रशस्त मात्रामा जिउनुपर्छ ?

विश्‍वासीहरूमा ख्रीष्‍टको वचन प्रशस्त मात्रामा जिउनुपर्छ । [३:१६]

आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्‍वासीले परमेश्‍वरलाई के दिनुपर्छ ?

आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्‍वासीले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ । [३:१५-१७]