ne_tq/col/03/15.md

717 B

विश्‍वासीहरूको हृदयमा के कुराले राज्य गर्नुपर्छ ?

विश्‍वासीहरूको हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गर्नुपर्छ । [३:१५]

आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्‍वासीले परमेश्‍वरलाई के दिनुपर्छ ?

आफ्नो सोच, भजन, वचन, र कार्यमा विश्‍वासीले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ । [३:१५-१७]