ne_tq/col/03/12.md

499 B

हाम्रो नयाँ स्वभाव वा मनुष्यत्वका के-के कुराहरू हामी विश्‍वासीहरूले धारण गर्नुपर्छ भनेर पावल बताउँछन् ?

हामी विश्‍वासीहरूले करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर्नुपर्छ । [३:१२]