ne_tq/col/03/08.md

527 B

हाम्रो पुरानो स्वभावका के-कस्ता कुराहरू हामी विश्‍वासीहरूले त्याग्‍नुपर्छ भनेर पावल बताउँछन् ?

हामी विश्‍वासीहरूले रिस, क्रोध, खराब इच्छा, निन्दा, र फोहोर बोलीजस्ता कुराहरूलाई त्याग्‍नुपर्छ । [३:८]