ne_tq/col/03/02.md

395 B

विश्‍वासीहरूले के खोज्‍नुपर्छ र तिनीहरूले के खोज्‍नुहुँदैन ?

विश्‍वासीहरूले माथिका कुराहरू खोज्‍नुपर्छ र पृथ्वीका कुराहरू खोज्‍नुहुँदैन । [३:१-२]