ne_tq/col/03/01.md

662 B

ख्रीष्‍ट कहाँ उठाइनुभएको छ ?

ख्रीष्‍ट पिताको दाहिने हातमा विराजमान हुनको निम्ति उठाइनुभएको छ । [३:१]

विश्‍वासीहरूले के खोज्‍नुपर्छ र तिनीहरूले के खोज्‍नुहुँदैन ?

विश्‍वासीहरूले माथिका कुराहरू खोज्‍नुपर्छ र पृथ्वीका कुराहरू खोज्‍नुहुँदैन । [३:१-२]