ne_tq/col/02/22.md

443 B

कस्ता प्रकारका आज्ञाहरू संसारको विश्‍वासका भागहरू हुन् भनेर पावल भन्छन् ?

नसमात, नचाख, नछोऊ भन्‍ने आज्ञाहरू संसारको विश्‍वासका भागहरू हुन् भनेर पावल भन्छन् । [२:२०-२२]