ne_tq/col/01/21.md

586 B

कलस्सीहरूले सुसमाचारमा विश्‍वास गर्नुभन्दा अगाडि तिनीहरूको परमेश्‍वरसँग कस्तो सम्बन्ध रहेको थियो ?

कलस्सीहरूले सुसमचारमा विश्‍वास गर्नुभन्दा अगाडि तिनीहरू परमेश्‍वरबाट बिराना थिए र परमेश्‍वरका शत्रुहरू थिए । [१:२१]