ne_tq/col/01/10.md

565 B

कलस्सीहरू तिनीहरूका जीवनमा कसरी हिँड्नेछन् भनेर पावल प्रार्थना गर्दछन् ?

असल कामहरूद्वारा फल फलाउँदै, परमेश्‍वरको ज्ञानमा बढ्दै र परमप्रभुमा योग्य चालमा कलस्सीहरू हिँड्नेछन् भनी पावल प्रार्थना गर्दछन् । [१:१०]