ne_tq/col/01/07.md

303 B

कलस्सीहरूलाई सुसमाचार कसले सुनाए ?

ख्रीष्‍टको विश्‍वासयोग्य सेवक इपाफ्रासले कलस्सीहरूलाई सुसमाचार सुनाए । [१:७]