ne_tq/amo/09/13.md

445 B

आउने दिनहरूमा पर्वतहरू के चुहुनेछ र डाडाँहरूबाट के बग्‍नेछ भनी परमप्रभुले भन्‍नुभयो?

आउने दिनहरूमा, पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ र पहाडहरू त्योसँगै बग्‍नेछन् ।