ne_tq/amo/09/07.md

534 B

परमप्रभुले इस्राएललाई कहाँबाट ल्‍याउनुभयो?

परमप्रभुले इस्राएललाई मिश्रदेशबाट ल्‍याउनुभयो ।

परमप्रभुले पलिश्‍तीहरूलाई कहाँबाट ल्‍याउनुभयो?

परमप्रभुले पलिश्‍तीहरूलाई कप्‍तोरबाट ल्‍याउनुभयो ।