ne_tq/amo/08/11.md

364 B

देशमा के अनिकाल पठाउनुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले उहाँको वचन सुन्‍ने अनिकाल भूमिमा पठाउनुहुनेछ भनी उहाँले भन्‍नुभयो ।