ne_tq/amo/08/05.md

382 B

मानिसहरू औँसी र शबाथ दिन समाप्‍त हुन लागेकोमा किन चिन्‍तित थिए?

तिनीहरू चिन्‍तित थिए किनभने तिनीहरूले फेरि अन्‍न बेच्‍न र गरिबलाई ठग्‍न चाहे ।