ne_tq/amo/08/02.md

643 B

परमप्रभुले आमोसलाई के कुरा देखाउनुभयो?

परमप्रभुले आमोसलाई ग्रीष्‍म ऋतुको फलको एउटा डालो देखाउनुभयो ।

उहाँको मानिस इस्राएलको निम्‍ति के आएको छ भनी परमप्रभु भन्‍नुहुन्‍छ?

उहाँको मानिस इस्राएलको अन्‍त्‍य आएको छ भनी परमप्रभु भन्‍नुहुन्‍छ ।