ne_tq/amo/07/17.md

995 B

बेथेलका पुजारी अमस्‍याहका विरूद्ध परमप्रभुले के घोषणा गर्नुभयो?

अमस्‍याह अशुद्ध देशमा मर्नेछन्, तिनकी पत्‍नी वेश्‍या हुनेछिन्, तिनको छोराछोरीहरू मारिनेछन् र तिनको देश विभाजन गरिनेछ भन्‍ने कुराको घोषणा परमप्रभुले गर्नुभयो ।

इस्राएललाई के गर्नेछु भनी परमप्रभुले घोषणा गर्नुभयो?

परमप्रभुले इस्राएललाई त्‍यसको देशबाट निर्वासनमा पठाउनुहुनेछ भनी उहाँले घोषणा गर्नुभयो ।