ne_tq/amo/07/15.md

355 B

परमप्रभुले आमोसलाई लगेर आफ्‍नो अगमवक्‍ता बनाउनु अघि तिनको काम के थियो?

आमोस गोठालो र अन्जीरका रूखहरूको रेखदेख गर्ने व्‍यक्‍ति थिए ।