ne_tq/amo/07/06.md

473 B

आमोसले परमप्रभुसँग याकूबलाई क्षमा गरिदिनुहुन र तिनीहरूमाथि यो प्रकोप नल्‍याउनुहुन भनी मागेपछि परमप्रभुले के जवाफ दिनुभयो?

यो प्रकोप पनि हुनेछैन भनी परमप्रभुले जवाफ दिनुभयो ।