ne_tq/amo/07/04.md

311 B

परमप्रभुले के गर्न लाग्‍नुभएको आमोसले आफ्‍नो दर्शनमा देखे?

परमप्रभुले न्याय गर्नलाई आगो बोलाउनुभएको आमोसले देखे ।