ne_tq/amo/07/01.md

416 B

आमोसले आफ्‍नो दर्शनमा परमप्रभुले बसन्‍त ऋतुमा के बनाइरहनुभएको देखे?

परमप्रभुले बसन्‍त ऋतुमा भूमिको बालीनाली खाने सलहको बथान तयार गर्नुभएको आमोसले देखे ।