ne_tq/amo/06/14.md

680 B

परमप्रभुले इस्राएलका घराना विरुद्धमा के गर्नछु भनी घोषणा गर्नुहुन्‍छ?

परमप्रभुले इस्राएलका घराना विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु भनी घोषणा गर्नुहुन्‍छ ।

यो जातिले इस्राएलका घरानाका विरूद्धमा के गर्नेछ?

यो जातिले इस्राएलका घरानालाई पीडा दिनेछन् ।