ne_tq/amo/06/06.md

878 B

परमप्रभुको धिक्‍कार पाएकाहरू आफ्‍ना समयसँग के गरिरहेका छन्?

परमप्रभुको धिक्‍कार पाएकाहरूले आफ्‍नो समय मोज-मज्‍जा गर्दै, भोज गर्दै, गीतहरू गाउँदै र पिउँदै प्रयोग गरिरहेका छन् ।

परमप्रभुबाट धिक्‍कार पाएकाहरूले आफ्‍ना समयसँग के गरिरहेका छैनन्?

परमप्रभुबाट धिक्‍कार पाएकाहरूले आफ्‍ना समयमा योसेफको विनाशमा शोक गरिरहेका छैनन् ।