ne_tq/amo/06/05.md

473 B

परमप्रभुको धिक्‍कार पाएकाहरू आफ्‍ना समयसँग के गरिरहेका छन्?

परमप्रभुको धिक्‍कार पाएकाहरूले आफ्‍नो समय मोज-मज्‍जा गर्दै, भोज गर्दै, गीतहरू गाउँदै र पिउँदै प्रयोग गरिरहेका छन् ।