ne_tq/amo/04/12.md

513 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई तिनीहरू अब के गर्न तयार हुनुपर्छ भनी भन्‍नुहुन्‍छ?

तिनीहरू अब आफ्‍नो परमेश्‍वरलाई भेट्न तयार हुनुपर्छ भनी परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुहुन्‍छ।