ne_tq/amo/04/11.md

777 B

इस्राएलका मानिसहरू आफूतिर फर्कुन् भनेर परमप्रभुले सहरहरूलाई के गर्नुभयो?

इस्राएलका मानिसहरू आफूतिर फर्कुन् भनेर परमप्रभुले सहरहरू नाश पार्नुभयो ।

इस्राएलका मानिसहरूलाई फर्काउने परमप्रभुको प्रयत्‍नप्रति तिनीहरूले कस्‍तो प्रतिक्रिया जनाए?

इस्राएलका मानिसहरू परमप्रभुतर्फ फर्केनन् ।