ne_tq/amo/04/09.md

556 B

इस्राएलका मानिसहरू आफूतिर फर्कुन् भनेर परमप्रभुले बगैँचाहरू, दाखबारीहरू र रूखहरूलाई के गर्नुभयो?

परमप्रभुले बगैँचाहरू, दाखबारीहरू र रूखहरूलाई डढुवा र ओसले कष्‍ट दिनुभयो र तिनीहरूलाई सलहले सखाप पार्नुभयो ।