ne_tq/amo/04/05.md

593 B

इस्राएलका मानिसहरूलाई के कुराले खुसी तुल्‍याउँछ?

बेथेलमा पाप गर्ने र गिलगालमा पाप बढाउने, बलिदानहरू र दशांसहरू ल्‍याउने, धन्‍यवादको बलिदान अर्पण गर्ने,र स्‍वइच्‍छा भेटीको घोषणा गर्ने कुरामा इस्राएलका मानिसहरू खुसी छन् ।