ne_tq/amo/04/01.md

751 B

सामरियामा बस्‍ने धनाढ्‍यका पत्‍नीहरूलाई परमप्रभुले के नाम दिनुहुन्‍छ?

धनाढ्‍यका पत्‍नीहरूलाई परमप्रभुले “बाशानका गाईहरू” भनी बोलाउनुहुन्‍छ ।

सामरियामा धनाढ्‍यका पत्नीहरूले गरिबलाई के गर्दैछन्?

धनाढ्‍यका पत्‍नीहरूले गरिबहरूलाई थिचोमिचो गदै र दरिद्रहरूलाई कुल्‍चि‍दैछन् ।