ne_tq/amo/03/09.md

324 B

सामरियामा भइरहेको कुरा मिश्रले देखेको भए तिनीहरूले के देख्‍नेथिए?

मिश्रले सामरियामा ठुलो भ्रम र अत्‍याचार देख्‍नेथिए ।