ne_tq/amo/03/07.md

350 B

परमप्रभुले काम गर्नुभन्‍दा अघि के गर्नुहुन्‍छ?

परमप्रभुले काम गर्नुभन्‍दा अघि अगमवक्‍ताहरूलाई आफ्‍नो योजना प्रकट गर्नुहुन्‍छ ।