ne_tq/amo/03/01.md

343 B

परमप्रभुको यो वचन कसको विरूद्ध हो?

परमप्रभुको वचन इस्राएलका मानिसहरू, मिश्रदेशबाट ल्‍याइएका सम्‍पूर्ण परिवारको विरुद्धमा हो ।