ne_tq/amo/02/12.md

743 B

परमप्रभुले इस्राएलीहरूका बिचमा खडा गर्नुभएको अगमवक्‍ताहरूलाई तिनीहरूले के गरे?

इस्राएलीहरूले अगमवक्‍ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दिए ।

परमप्रभुले इस्राएलीहरूका बिचमा खडा गर्नुभएको नाजिरीहरूलाई तिनीहरूले के गरे?

इस्राएलीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गरे ।