ne_tq/amo/02/09.md

413 B

इस्राएलीहरूले एमोरीहरूलाई कसरी हराउन सकेका थिए?

इस्राएलीहरूले एमोरीहरूलाई हराउन सकेका थिए किनभने परमप्रभुले एमोरीहरूलाई तिनीहरूका सामु नाश गर्नुभयो ।