ne_tq/amo/02/04.md

438 B

परमप्रभुले यहूदाको विरूद्धमा दण्‍ड घोषणा किन गर्नुभयो?

परमप्रभुले यहूदाको विरूद्धमा दण्‍ड घोषणा गर्नुभयो किनभने यहूदाले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे ।