ne_tq/amo/02/01.md

415 B

परमप्रभुले मोआबको विरूद्धमा दण्‍ड घोषणा किन गर्नुभयो?

परमप्रभुले मोआबको विरूद्धमा दण्‍ड घोषणा गर्नुभयो किनभने मोआबले एदोमका राजालाई जलाएर चून बनाइदिए ।