ne_tq/amo/01/09.md

597 B

परमप्रभुले टुरोसको विरूद्धमा दण्‍ड घोषणा किन गर्नुभयो?

परमप्रभुले दुरोसको विरूद्धमा दण्‍ड घोषणा गर्नुभयो किनभने तिनीहरूले सारा मानिसहरूका समूहलाई एदोमको हातमा सुम्‍पिदिए र आफ्‍नो भ्रातृत्‍व करार तिनीहरूले तोडेका थिए ।