ne_tq/amo/01/03.md

448 B

परमप्रभुले दमस्‍कसको विरूद्धमा दण्‍ड घोषणा किन गर्नुभयो?

परमप्रभुले दमस्‍कसको विरूद्धमा दण्‍ड घोषणा गर्नुभयो किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।