ne_tq/act/28/26.md

677 B

पावलले उद्धृत गरेका अन्तिम धर्मशास्‍त्रको खण्डले विश्‍वास नगर्ने यहूदी अगुवाहरूको विषयमा के भन्छ ?

पावलले उद्धृत गरेका अन्तिम धर्मशास्‍त्रको खण्डले भन्छ कि विश्‍वास नगर्नेहरूले परमेश्‍वरको वचन तर्फ उनीहरूका आँखाहरू र कानहरू बन्द गरेका छन् । [२८:२५-२६]