ne_tq/act/28/20.md

336 B

पावललाई रोममा कैदीको रुपमा बस्‍ने प्रबन्ध कस्तो थियो ?

पावललाई एकजना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति मिल्यो । [२८:१६-१८]