ne_tq/act/27/39.md

547 B

नावी दलले जहाजलाई कसरी किनारामा लैजाने भनेर निर्णय गरे र त्यसपछि के भयो ?

नावी दलले जहाजलाई सीधै किनारा तर्फ अगाडि बढाउने निर्णय गरे, तर जहाजको अगाडि भाग जमिनमा भासियो र पछिल्लो भाग टुक्रिन थाल्यो । [२७:३९-४१]