ne_tq/act/27/27.md

391 B

चौँधौँ रातको मध्यरातमा, जहाजलाई के भइरहेको थियो भनेर नावीहरूलाई लाग्यो ?

जहाज कुनै जमीनको नजिक पुगिरहेको थियो भन्‍ने नावीहरूलाई लाग्यो । [२७:२७-२९]