ne_tq/act/27/20.md

406 B

समुन्द्री यात्राको भद्र सुरुवात पछि कुन आँधीले जहाजलाई चपेटामा पार्‍यो ?

भद्र सुरुवात पछि उत्तर-पूर्वी भनिने आँधीले जहाजलाई चपेटामा पार्‍यो । [२७:१४-१६]