ne_tq/act/27/03.md

507 B

कप्‍तान युलियासले रोमको यात्राको सुरुवातमा पावलँग कस्तो व्यवहार गरे ?

युलियासले पावललाई दयापूर्वक व्यवहार गरे र उनलाई उनको साथीहरूसँग भेट्ने र तिनीहरूबाट वास्ता प्राप्‍त गर्न दिए । [२७:३-६]