ne_tq/act/26/11.md

687 B

पावल विश्‍वासमा परिवर्तन भएर आउन अगाडि, पावलले नासरतका येशूको नाउँको विरुद्धमा के गरिरहेका थिए ?

पावलले धेरै सन्तहरूलाई झ्यालखानामा थुन्‍ने गरिरहेका थिए, उनीहरूको हत्या गर्दा उसले समर्थन गरिरहेका थिए, र उनीहरूलाई प्रवासी शहरहरूतिर लखेटिरहेका थिए । [२६:९-११]