ne_tq/act/26/08.md

533 B

पावल र यहूदीहरू दुवैले प्राप्‍त गर्न आशा गरिरहेको परमेश्‍वरको प्रतिज्ञा पावलले कुन हो भन्छन् ?

पावलले बताउँछन् कि उनी र यहूदीहरूले पुनरुत्थानको प्रतिज्ञालाई प्राप्‍त गर्ने आशा गरिरहेका छन् । [२६:६-८]