ne_tq/act/25/12.md

421 B

फेस्तसको प्रश्‍न प्रति पावलको प्रतिक्रिया के थियो ?

उनले यहूदीहरूको विरुद्धमा कुनै गल्ति नगरेको बताए, र कैसरद्वारा उनको इन्साफ होस् भनी निवेदन गरे । [२५:११-१२]