ne_tq/act/25/05.md

489 B

कैसरियामा पावलको मुद्दाको न्याय गर्ने क्रममा, फेस्तसले पावललाई के प्रश्‍न सोधे ?

फेस्तसले पावललाई उनी यरूशलेम जान चाहन्छन् कि र उनको इन्साफ त्यहाँ भएको चाहन्छन् कि भनेर सोधे । [२५:९-१०]