ne_tq/act/23/35.md

417 B

प्रमुख कप्‍तानले ती चालिस यहूदी मानिसहरूको योजना बारे कसरी थाहा पाए ?

पावलकी बहिनीको छोराले त्यो योजनाको बारेमा सुने र प्रमुख कप्‍तानलाई बताइदिए । [२३:१६-१७]